Section 9A
गोप्यता कायम राखिदिनु पर्ने
: लागू औषध सम्बन्धी मुद्दामा संलग्न कुनै कागजपत्र वा व्यक्तिको नाम गोप्य राख्न मुद्दा पेश गर्ने पक्षले माग गरेमा माग बमोजिमको अवधिभरका लागि मुद्दा हेर्ने अधिकारीले त्यस्तो कागजपत्र वा व्यक्तिको नाम गोप्य राखिदिनु पर्नेछ ।